दफा २२
निर्णय दिने नेपाल सरकारको अधिकार
संस्थानको कार्य सञ्चालनमा साधारण सभा र समितिको
बीच मत विभिन्न हुन गएमा त्यसको निर्णयार्थ नेपाल सरकार समक्ष पेश गरिनेछ र नेपाल
सरकारले दिएको निर्णय अन्तिम हुनेछ ।